You are viewing the translated version of सार्वजनिक सेवा प्रसारण संस्थाको कोष.
Section 19
सार्वजनिक सेवा प्रसारण संस्थाको कोष
(१) सार्वजनिक सेवा प्रसारण संस्थाको काम कारबाहीलाई प्रभावकारी रूपले सञ्चालन गर्न एक कोष रहनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछन्:-
(क) नेपाल सरकारबाट प्राप्त अनुदान,
(ख) प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त अनुदान,
(ग) विदेशी सरकार वा विदेशी संघ, संस्थाबाट प्राप्त रकम, र
(घ) सार्वजनिक सेवा प्रसारण संस्थाको आम्दानीबाट प्राप्त रकम।
(३) उपदफा (२). को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकारको अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।